LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानमा भने मौसम सफा रहने भए पनि बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।

Sign in with Google to open the full article.