LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

आमा बिनाको ५ वर्ष!

२०७८ साल कात्तिक १६ गते हाम्रो परिवारका लागि कहिल्यै बिर्सन नसकिने कालो दिन बन्यो। जीवनमा जन्मिएपछि एक दिन मृत्यु अवश्य हुन्छ। यो प्रकृतिको शाश्वत सत्य हो। तर आफ्नै जन्मदिने आमालाई गुमाउनुपर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा आफूले भोगेपछि मात्रै थाहा हुँदो रहेछ। मानिसले मृत्यु रोक्न सक्दैन। शास्त्रमा वर्णन गरिएको सञ्जीवनी बुटी नै पाए पनि मृत्युलाई जित्न सम्भव हुँदैन होला। तर आफ्ना प्रियजनलाई गुमाउँदाको पीडा र मनमा उठ्ने अनगिन्ती प्रश्नको उत्तर सहजै भेटिँदो रहेनछ। त्यो बिहान आमाको दुर्घटनाको खबर स

Sign in with Google to open the full article.