नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी र व्यावसायिक अवसर प्रदान गर्ने उद्देश्यले स्थापना भएको फ्लेक्सटेक्स नेपालले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको छ। १३ जना कर्मचारीबाट सुरु भएको यस संस्थाले हाल करिब ६ सय कर्मचारीसहित प्रगति हासिल गरेको उपलक्ष्यमा यही १४ नोभेम्बरमा वार्षिक उत्सव मनाउने भएको छ।