नेपाली समाज अधिकांश ग्रामीण क्षेत्रमा विस्तारित छ। विविधता बिचमा एकता, आपसी सामाजिक भाइचाराको सम्बन्ध, सदियौँदेखिको मेलमिलाप, सहयोग र सद्भाव नै ग्रामीण क्षेत्रका विशेषता हुन्। ग्रामीण विकासलाई राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, नैतिक, वातावरणीय लगायतका बहुआयामिक कोणबाट बुझ्नुपर्ने हुन्छ। संख्यात्मक तथा गुणात्मक रूपमा ग्रामीण क्षेत्रमा भएको सकारात्मक परिवर्तन नै ग्रामीण विकास हो। समग्र आयामलाई व्यक्तिको सोचले नै ठुलो भूमिका खेलिरहेको सन्दर्भमा आफ्नो ग्रामीण क्षेत्र, समुदायलाई प्रतिनिधिको रूपमा ग
मैले बुझेको ग्रामीण विकास: सामाजिक सद्भावदेखि समृद्धिसम्म!