म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियान अन्तर्गत काठमाडौँ र विराटनगरका चार जना भाग्यशाली विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको छ। सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा ठूलो पुरस्कार पाउन सफल भएका विजेताहरूले यस अभियानलाई आफ्नो जीवनको अविस्मरणीय र खुसीको क्षणका रूपमा लिएका छन्।