एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सको खेल
नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै आफ्नो शीर्ष स्थान थप मजबुत बनाएको छ। १ सय ५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो।

News Bulletin Desk
·