खोटाङमा सुत्केरी व्यथा लागेको गर्भवती महिलाको उद्धार
खोटाङकी सुत्केरी व्यथा लागेकी २२ वर्षीया लक्ष्मी थापालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ। थापाथलीस्थित प्रसूति गृहमा शल्यक्रियामार्फत जुम्ल्याहा शिशुलाई जन्म दिएकी थापाको अवस्था सामान्य रहेको छ भने कम तौल भएका शिशुहरूलाई भेन्टिलेटरमा राखिएको छ।

News Bulletin Desk
·