LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

नेपालका ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा: युनिसेफ

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा रहेको बताएको छ । काठमाडौँ — संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा रहेको बताएको छ । युनिसेफले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र विपद्का कारण नेपालका लाखौं बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षामा गम्भीर असर परिरहेको देखिएको छ । प्रतिवेदनले नेपालका बालबालिका बढ्दो जलवायु संकटको प्रत

Sign in with Google to open the full article.