LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सरकारमा बसेकालाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्यो

त्यसपछि के भयो होला भनेर अनुमान गर्न सकिन्छ। केही ठाउँमा साथीहरू बस्नुभयो, पत्रपत्रिकामा आएका समाचारबारे कुराकानी गर्नुभयो। कुराकानी गर्दागर्दै सायद ‘ल, केटाहरू उठाइदेऊ’ भन्ने कुरा आयो होला। को–कोलाई उठाउने भन्ने भएपछि नाम हेरियो होला। ‘ल, यी आठ–दस जनालाई आजै उठाइदेऊ’ भनियो होला। फोन गयो र पक्राउ गर्ने काम भयो। एकछिनपछि फेरि अर्को साथीले हेर्नुभयो होला। ‘ए, लाइक घट्यो, छोडिदेऊ’ भन्ने कुरा भयो होला, छोडियो। त्यसपछि यो विषयमा व्यापक चर्चा परिचर्चा हुन थाल्यो, विरोध हुन थाल्यो। त्यसपछि नयाँ विषय दि

Sign in with Google to open the full article.