म प्रत्येक आरोपबाट लडेर आएँ, बाँचेर आएँ, किनभने म सफा छु
नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ। यो प्रकरणमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालयमा हिजो पत्रकार सम्मेलन गरेर सबै विषयवस्तु विस्तारमा राखिसक्नुभएको छ। पहिलो, यो बदनियतका साथ चलाइएको हल्ला हो। यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौं। दोस्रो, नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्व सबै खालको अनुसन्धानका लागि तयार छ। यति कुरा पार्टीका उपसभापतिले बोलिसकेपछि मैले नबोले पनि हुने हो। तर केही विषयमा मलाई आफैले सीधै संवाद ग

News Bulletin Desk
·