नेपाली मूलका ३ जना बने अमेरिकामा राज्य सांसद, भण्डारी र श्रेष्ठको ‘ह्याट्रिक’
अमेरिकामा हालै सम्पन्न निर्वाचनमा ह्यारी भण्डारी, सराहना श्रेष्ठ र विश्वबहादुर शाह गरी तीन जना नेपाली मूलका व्यक्तिहरू राज्य सांसदमा निर्वाचित भएका छन्। यसमध्ये भण्डारी र श्रेष्ठ लगातार तेस्रो पटक निर्वाचित हुँदै संसदीय राजनीतिमा ‘ह्याट्रिक’ गर्न सफल भएका हुन्।

News Bulletin Desk
·