के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?
मन्त्रीले नै अतिक्रमणमा परेको त्रिविको जग्गा फिर्ता भएको घोषणा गरेपछि सोही स्टाटसमा धेरैले प्रश्न सोधेका छन्, कहाँकहाँको कति जग्गा कहिले फिर्ता भयो ? यसरी प्रश्न सोध्नेमा त्रिविकै प्राध्यापक र विद्यार्थीहरूसमेत छन् । तर मन्त्रालय र त्रिविले कहाँ-कहाँको जग्गा कहिले र कसरी फिर्ता भएको हो बताइसकेको छैन् । शिक्षा तथा खेलकुदमन्त्री तथा सहकुलपति सस्मित पोखरेलले बुधबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा त्रिभुवन विश्वविद्यालयको ७ सय ५ रोपनी जग्गा फिर्ता भएको बताउँदै लामो स्टाटस लेखे । उनले लेखेको यही विवरण

News Bulletin Desk
·