नेपाली कांग्रेसको देउवा पक्षले खोटाङको आठौं जिल्ला अधिवेशनबाट रोजन राईलाई सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित गरेको छ। उक्त अधिवेशनले पदाधिकारीहरूसहित प्रदेश र महासमिति सदस्यहरू समेत नयाँ नेतृत्वका रूपमा चयन गरेको छ।
देउवा पक्षको खोटाङ सभापतिमा रोजन राई