प्रेसको अधिकार प्रधानमन्त्रीको निगाहको विषय होइन, संसदीय छानबिन गर
राजा ज्ञानेन्द्रले झन्डै २२ वर्षअघि सैनिक 'कू' मार्फत सत्ता हात पारेपछि प्रेसमाथि राज्यको सुनियोजित हमला भएको थियो। शाही सत्ताले सञ्चार गृहका समाचार कक्षमा सेना र प्रहरी पठाएर हस्तक्षेप गरेको थियो। आज फेरि सुरक्षाकर्मीहरू एकै पटक एकै समयमा नेपाली सञ्चार गृहमा प्रवेश गरेका छन्। उनीहरूले केही पत्रकारलाई पक्राउ गरे र अरूलाई पक्राउ गर्ने असफल प्रयत्न गरे। यी दुई घटनाको राजनीतिक परिस्थिति फरक छ। तर सञ्चार गृहमा सुरक्षाकर्मी पठाएर पत्रकार तर्साउने दृश्यले हामीलाई त्यही अँध्यारो समय सम्झाएको छ। जुन सञ्

News Bulletin Desk
·