इक्रा नेपालले नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था र सुदृढ बजार उपस्थितिको मूल्याङ्कन गर्दै कम्पनीको रेटिङ ‘एए’ माइनसबाट ‘एए’ मा स्तरोन्नति गरेको छ। यो उपलब्धिले कम्पनीको वित्तीय सुरक्षा उच्च रहेको र क्रेडिट जोखिम अत्यन्त न्यून रहेको पुष्टि गरेको छ।