'सरकार कोठा खाली छ?' आन्दोलनको दुई सय दिन नाघ्यो, समर्थनमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई
जातीय आधारमा आवासमा भइरहेको विभेदविरुद्ध दीपा नेपालीले सुरु गरेको आन्दोलन दुई सय दिन नाघ्दा पनि सरकारले कुनै सम्बोधन गरेको छैन। आन्दोलनको दुई सयऔँ दिनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका विभिन्न व्यक्तित्वहरूले माइतीघर पुगेर उक्त अभियानप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई तत्काल न्याय दिन दबाब दिएका छन्।

News Bulletin Desk
·