LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

जाडो सुरु भएसँगै फेरि बढ्न थाल्यो वायु प्रदूषण

युनिसेफको नयाँ प्रतिवेदनअनुसार नेपालका ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन् । काठमाडौँ — जाडो मौसम सुरु भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । विश्वभरको वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने स्विस संस्था आइक्यू एयरको तथ्यांकअनुसार बिहीबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायु अस्वस्थकर बनेको थियो । तथ्यांकअनुसार मध्यबानेश्वरमा सबैभन्दा बढी प्रतिघनमिटर १५३ माइक्रोग्राम पीएम २. ५ को मात्रा मापन गरिएको थियो । त्यसपछि भक्तपुरको शान्तिचोकमा १५१, तारकेश्वरमा १४७, रानीबारीमा १४५, टेकुमा १३९, गौशाला चोक र क्षेत्रपाटीमा समान १३८ तथा बालाजुमा १३४ माइक्रोग्राम मापन गरिएको थियो । अमेरिकी वातावरण संरक्षण निकाय (यूएस इन्भाइरोन्मेन्टल प्रोटेक्सन एजेन्सी) को वायु गुणस्तर सूचकांकअनुसार पीएम २.

Sign in with Google to open the full article.