‘हानि-नोक्सानी कोषबाट आउने रकम स्थानीय आवश्यकता हेरेर खर्च गर्नुपर्छ’
संयुक्त राष्ट्रसंघको हानि तथा नोक्सानी सम्बोधन कोषले बाढी प्रभावित नेपालका लागि २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल सरकारले उक्त रकमलाई स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्दै उदाहरणीय आयोजनाको रूपमा खर्च गर्नुपर्ने चुनौती रहेको छ।

News Bulletin Desk
·