अमेरिकी प्रभावलाई चुनौती दिँदै ब्राजिलमा लुला पुनः राष्ट्रपति निर्वाचित
ब्राजिलमा लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ, जसले अमेरिकी प्रभावलाई चुनौती दिँदै ल्याटिन अमेरिकामा वामपन्थी शक्तिको प्रभाव बढाएको छ। लुलाको यो जितले दक्षिणपन्थी विचारधाराको बढ्दो प्रभावलाई रोक्दै ब्राजिलको स्वतन्त्र विदेश नीति र सामाजिक कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

News Bulletin Desk
·