बेनी बजार संरक्षणका लागि तटबन्ध पुनर्निर्माणको तयारी
कालीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको बेनी बजारको तटबन्ध पुनर्निर्माणका लागि करिब पाँच करोड रुपैयाँको लागत अनुमान गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले आगामी वर्षायाम अगावै उक्त काम सम्पन्न गर्ने गरी एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरेको छ।

News Bulletin Desk
·