अमेरिकाको आसन्न मध्यावधि निर्वाचनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोजगारीको सुरक्षा, डेटा गोपनीयता र डेटा सेन्टरको वातावरणीय प्रभाव मुख्य चुनावी मुद्दा बनेका छन्। १० राज्यका विभिन्न क्षेत्रमा डेटा सेन्टरको विस्तारलाई सीमित वा व्यवस्थित गर्ने प्रस्तावहरूमाथि समेत मतदान हुन लागेकाले यसले भविष्यमा एआई नियमनको दिशा तय गर्न सक्छ।
अमेरिकी मध्यावधि निर्वाचनमा एआई र डेटा सेन्टर पनि प्रमुख मुद्दा