LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थी देखिएपछि छानबिन समिति गठन

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ई-एमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएपछि शिक्षा मन्त्रालयले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त विवरणको आधारमा राज्यकोषबाट प्राप्त हुने विभिन्न अनुदान र सुविधा दुरुपयोग भएको हुनसक्ने आशंकामा मन्त्रालयले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही अघि बढाएको हो।

Sign in with Google to open the full article.