उत्तर कोरियाद्वारा पनडुब्बीबाट प्रहार गरिने क्रुज मिसाइलको परीक्षण
उत्तर कोरियाले आफ्नो नौसैनिक क्षमता र हतियारको विश्वसनीयता जाँच्न पनडुब्बीबाट प्रहार गरिने दुईवटा रणनीतिक क्रुज मिसाइलको परीक्षण गरेको छ। नेता किम जोङ उनले आफ्नो सैन्य प्राथमिकताअनुसार आधुनिक मिसाइल प्रणालीको विकासलाई तीव्रता दिँदै पछिल्लो समय यस्ता परीक्षणहरू बढाएका हुन्।

News Bulletin Desk
·