LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दै छ पावर र प्रदर्शनको उत्साह

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को सहप्रायोजक बजाज पल्सरले उत्कृष्ट खेलाडीहरूलाई मोटरसाइकल र नगद पुरस्कार प्रदान गरी प्रतियोगितालाई थप रोमाञ्चक बनाउने भएको छ। साथै, कम्पनीले दर्शकहरूका लागि समेत विभिन्न गतिविधि र 'पावर प्ले प्रेडिक्सन गेम'मार्फत प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्ने जनाएको छ।

Sign in with Google to open the full article.