‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनू रानाको ‘लाहुरेनी सौन्दर्य’ निबन्धसङ्ग्रहलाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरेको छ। कवि गुरुङको ५५ औँ जन्मजयन्ती तथा ३५ औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न विधाका स्रष्टाहरूलाई नगद पुरस्कार र सम्मानसहित पुरस्कृत गरिएको छ।

News Bulletin Desk
·