पत्रकार सुशीला तामाङद्वारा लिखित 'डम्फु सेलो शतक यात्रा' नामक पुस्तक काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। उक्त पुस्तकले लोकप्रिय सांगीतिक कार्यक्रम 'डम्फु सेलो'का १०० अंकको विश्लेषण गर्दै तामाङ समुदायको सामाजिक, सांस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ।
‘डम्फु सेलो शतक यात्रा’ पुस्तक सार्वजनिक