LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

ओमोडा एन्ड जेइकोको विश्वव्यापी बिक्री १४ लाख युनिट नाघ्यो

चिनियाँ अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोको विश्वव्यापी बिक्री तीन वर्षको छोटो अवधिमै १४ लाख युनिट नाघेको छ। कम्पनीले हालै आयोजना गरेको अन्तर्राष्ट्रिय युजर समिटमार्फत नयाँ ‘क्रस अफ-रोड’ मोडल ओमोडा एक्स तथा अत्याधुनिक हाइब्रिड र स्मार्ट प्रविधिहरू सार्वजनिक गरेको छ।

Sign in with Google to open the full article.