LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

माग पूरा हुँदै गएको सरकारी दाबी, डा. केसी पक्ष भने वार्ताकै प्रतीक्षामा

सरकारले अनशनरत डा. गोविन्द केसीका धेरैजसो माग पूरा भइसकेको दाबी गर्दै सत्याग्रह अन्त्य गर्न आग्रह गरेको छ। यता डा. केसी पक्षले भने सरकारले वार्तामा बेवास्ता गरेको भन्दै माग सम्बोधन नभएको गुनासो गरेका छन्।

Sign in with Google to open the full article.