आईपीओ निष्कासनको तयारीमा रहेको रिलायन्स जियोमाथि मस्कको कटाक्ष
आईपीओ निष्कासनको तयारीमा रहेको रिलायन्स जियोका मालिक मुकेश अम्बानीलाई इलन मस्कले भारतमा एकाधिकार कायम राखेर स्टारलिंकलाई रोकेको आरोप लगाउँदै व्यंग्य गरेका छन्। मस्कको यस्तो कडा आलोचनापछि जियोको बजार मूल्यांकनमा गिरावट आएको छ भने भारतीय व्यवसायीहरूले मस्कको भनाइको खण्डन गरेका छन्।

News Bulletin Desk
·