१२ वर्षदेखि पुनर्स्थापनाको पर्खाइमा सुर्खेतका बाढीपीडित
सुर्खेतमा २०७१ सालको बाढीबाट विस्थापित १ हजार ४५ परिवारमध्ये ५ सय ९१ परिवारको मात्र पुनर्स्थापना भएको छ भने बाँकी ४ सय ५४ परिवार अझै पनि कष्टकर शिविरको जीवन बिताउन बाध्य छन्। सरकारले पुनर्स्थापनाका लागि विभिन्न प्रयास र बजेट खर्च गरे पनि १२ वर्ष बितिसक्दा समेत पीडितहरूले अझै स्थायी बसोबासको प्रतिक्षा गरिरहेका छन्।

News Bulletin Desk
·