चितवनको मेघौलीस्थित सामुदायिक वनमा गैंडाको ढाडमा बसेको कागले उसको शरीरमा रहेका किर्ना तथा अन्य परजीवीहरू खाइरहेको दृश्य देखिएको छ। संरक्षणकर्मीहरूका अनुसार गैंडाको शरीरमा बस्ने यस्ता चराहरूले परजीवी खाएर गैंडालाई सफा राख्न मद्दत गर्छन्।