LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

रौतहट प्रहरीले भारतबाट मोटरसाइकलको सिटमुनि लुकाएर ल्याएको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। स्रोत नखुलेको उक्त रकम र हुन्डी कारोबारको आशंकामा प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको छ।

Sign in with Google to open the full article.