शिलाक्ष्य गृह निर्माण र फोरफ्रन्ट इन्जिनियरिङले घर निर्माणमा हुने प्राविधिक त्रुटि, लागत वृद्धि र ढिलाइलाई न्यूनीकरण गर्न सहकार्य गरेका छन्। दुई कम्पनीबीचको यो सम्झौताले बीआईएम, भर्चुअल रियालिटी र लिडार स्क्यानिङजस्ता आधुनिक डिजिटल प्रविधिको प्रयोगमार्फत निर्माण क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
डिजिटल प्रविधिबाट घर निर्माणमा लागत र समय घटाउँदै शिलाक्ष्य र फोरफ्रन्ट