दसैंको अवसरमा मासुको उपभोग गर्दा स्वास्थ्यसम्बन्धी जोखिमबाट बच्न ताजा मासु छनोट गर्ने, उचित भण्डारण गर्ने र राम्ररी पकाएर खाने कुरामा विशेष ध्यान दिनुपर्छ। रातो मासुको सेवनमा सन्तुलन मिलाउँदै सलाद र हरियो तरकारीलाई पनि समावेश गरेमा चाडपर्वलाई सुरक्षित र स्वस्थ बनाउन सकिन्छ।
दसैंमा मासु : छनोट, भण्डार र पकाएर खाँदासम्म के-के कुरामा ध्यान दिने ?