LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

यमनमा राष्ट्रपति भवननजिक हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु

साउदी अरबको समर्थन प्राप्त तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको मुख्यालयका रूपमा रहेको राष्ट्रपति भवनलाई लक्षित गरी हुथीले गरेको यो आक्रमणलाई द्वन्द्व थप चर्किएको संकेतका रूपमा हेरिएको छ । काठमाडौँ — दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपति भवन अल–मआशिक नजिक हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । यमनका स्वास्थ्यमन्त्रीका अनुसार बिहीबार भएको आक्रमणमा पाँच जनाको मृत्यु र १६ जना घाइते भएका हुन् । यमनका सूचना तथा सञ्चारम

Sign in with Google to open the full article.