नौ वर्षदेखि बनेन शिवगंगाको पुल, गोरुगाडामा भाडा तिरेर वारपार
धनगढीको शिवगंगा नदीमा नौ वर्षअघि सुरु भएको पुल निर्माण कार्य ३० प्रतिशत मात्र सकिएकाले स्थानीय बासिन्दा जोखिम मोलेर गोरुगाडाको सहारामा नदी तर्न बाध्य छन्। पुल नबन्दा हजारौँ स्थानीयले दैनिक आवागमनका लागि लामो बाटो प्रयोग गर्नुपर्ने वा महँगो शुल्क तिरेर गोरुगाडा प्रयोग गर्नुपर्ने नियति भोग्दै आएका छन्।

News Bulletin Desk
·