LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सरकारले कालोपत्रको ठाउँमा सिमेन्ट सडक निर्माणलाई प्राथमिकता दिने

सरकारले सार्वजनिक पूर्वाधार निर्माणमा आयातित बिटुमिनको साटो स्वदेशी सिमेन्ट र स्थानीय निर्माण सामग्रीको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको छ। 'स्वदेशी उत्पादनको प्रवर्द्धन सम्बन्धी निर्देशिका, २०८३' स्वीकृत गर्दै सरकारले आयातित सामग्रीप्रतिको निर्भरता घटाउन सरकारी खरिद र योजना तर्जुमाका हरेक चरणमा स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गरेको छ।

Sign in with Google to open the full article.