LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

संसदीय सुनुवाइ समितिको निर्णयले सरकारले गरेको राजदूत छनोट प्रक्रियामाथि पनि प्रश्न काठमाडौँ — सत्तारूढ रास्वपाको बहुमत रहेको संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतको नाम अस्वीकृत गरेपछि राजदूत छनोट प्रक्रियामाथि प्रश्न उठेको छ । यसले सत्तारूढ दलभित्रको आन्तरिक मतभेदलाई पनि सतहमा ल्याएको छ । महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्द्वको विषय उठेपछि साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम बुधबार संसदीय सुनुवाइ समितिले अस्वीकृत गरे

Sign in with Google to open the full article.