LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

एसपी अंगुर जीसीलाई पूर्णशान्ति पुरस्कार

७१औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जीसीलाई पूर्णशान्ति पुरस्कार प्रदान गरिएको छ। सोही कार्यक्रममा डीआईजी भुपेन्द्र खत्रीले प्रहरी ब्याटन र अवकाशप्राप्त प्राविधिक प्रहरी नायब महानिरीक्षक डा प्रेमलाल श्रेष्ठले नेपाल प्रहरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरे।

Sign in with Google to open the full article.