LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारमा आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। छोटो सूचनामा बोलाइएको उक्त बैठकको एजेन्डाबारे आफूहरूलाई जानकारी नभएको मन्त्रीहरूले बताएका छन्।

Sign in with Google to open the full article.