रुसविरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जर्मनीको बर्लिन पुगेका छन्। भ्रमणका क्रममा उनले कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणाली र ऊर्जा क्षेत्रमा सहयोग सुदृढीकरणका विषयमा छलफल गर्ने भएका छन्।
रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे