कांग्रेस सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी भएका छन्। उनले आफ्ना निकटतम् प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४९३ मतान्तरले पराजित गरेका हुन्।

News Bulletin Desk
·