LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

पाथीभरा पदमार्गमा थपिए ५२ घरटहरा, अतिक्रमण हटाउन अटेर

ताप्लेजुङस्थित पाथीभरा पदमार्ग नजिकैको सामुदायिक वन क्षेत्रमा पछिल्लो दुई साताभित्र ५२ वटा अनधिकृत घरटहरा निर्माण गरिएका छन्। डिभिजन वन कार्यालयले ती संरचना हटाउन निर्देशन दिए पनि सम्बन्धित निकायले अटेर गर्दा वन अतिक्रमणको विषयलाई लिएर सरोकारवालाहरूको भूमिकामाथि प्रश्न उठेको छ।

Sign in with Google to open the full article.