अमेरिकी विदेशमन्त्री रुबियो सीधै अम्बानीको गृहनगर जाने, पहिलोपटक नयाँदिल्लीलाई बेवास्ता
अमेरिकी विदेशमन्त्री मार्को रुबियो आफ्नो भारत भ्रमणका क्रममा नयाँदिल्लीलाई बेवास्ता गर्दै पहिलोपटक मुम्बई र मुकेश अम्बानीको गृह सहर जामनगर जाने भएका छन्। व्यापारिक र कूटनीतिक महत्व बोकेको यो भ्रमणमा उनले जामनगरमा वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

News Bulletin Desk
·