मक्कामा ‘अश्लील कृत्य’को अभियोगमा दुई बङ्गलादेशीलाई मृत्युदण्ड
साउदी अरबले मक्काको मस्जिदमा ‘अश्लील कृत्य’ गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिकलाई ‘ताजीर’ कानुनअन्तर्गत मृत्युदण्ड दिएको छ। बङ्गलादेशले उक्त घटनाबारे आफूलाई पूर्वसूचना नदिइएको भन्दै साउदी सरकारसँग औपचारिक जानकारी मागेको छ।

News Bulletin Desk
·