LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

कैलालीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १६ वर्षदेखि फरार रहेका ५८ वर्षीय प्रेमबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रबाट पक्राउ परेका शाहीलाई आवश्यक कानुनी कारबाहीका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको छ।

Sign in with Google to open the full article.