LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

अमेरिकामा प्राथमिक विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु

३० असोज, काठमाडौं । अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार जनाको प्रारम्भिक संख्यामा गोली चलाउने व्यक्ति समावेश भए–नभएको स्पष्ट भइसकेको छैन । बेन्ड प्रहरी विभागकी सञ्चार

Sign in with Google to open the full article.