LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

तात्तिँदो मुस्ताङ उकालिँदो खेती र थपिँदा चुनौती

बढ्दो तापक्रमका कारण मुस्ताङमा पहिले नफल्ने तरकारी र फलफूल उत्पादन हुन थालेपछि किसानको आम्दानीमा वृद्धि भएको छ। यद्यपि, जलवायु परिवर्तनले निम्त्याएको यो परिवर्तनसँगै नयाँ रोग, पानीको संकट र पारिस्थितिकीय प्रणालीमा आएका चुनौतीहरूसँग जुध्न सरकारी तयारी भने फितलो देखिएको छ।

Sign in with Google to open the full article.