LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

रोग प्रतिरोधात्मक क्षमता कम गर्ने ४७ औषधिमा प्रतिबन्ध, अन्योलमा बिरामी

औषधि व्यवस्था विभागले गुणस्तर र सुरक्षाका कारण अङ्ग प्रत्यारोपणका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका जीवन रक्षक औषधिमा प्रतिबन्ध लगाएको छ। विभागको यो आकस्मिक निर्णयले बिरामीमा अन्योल सिर्जना गरेको भन्दै विज्ञहरूले प्रक्रिया र विकल्पबारे प्रश्न उठाएका छन्।

Sign in with Google to open the full article.