नवनिर्वाचित सहमहामन्त्री रामहरि खतिवडाले नेपाली कांग्रेसभित्रका सबै पक्षलाई समेट्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन्। उनले विगतको विभाजनको तितो अनुभवबाट पाठ सिक्दै कांग्रेस फुटेर पुनः सुक्ने अवस्था आउन नहुने चेतावनी दिएका छन्।